८ बैशाख २०८१, शनिबार
सुदूरपश्चिम प्रदेश

दलित अधिकार रक्षा गर्ने सुदूरपश्चिम प्रदेश प्रमुखको प्रतिबद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए । समाजका