भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप
भक्तपुर । कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिल्लाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पिसिआर परीक्षणका लागि आउनेको संख्या पनि