काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको आयोजनामा भोली बुधबार बैशाख २६ गते संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तर्क्रिया हुने भएको छ । नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई बजेट अधिबेशन र प्रदेशको संसदीय गतिविधीलाई प्रभावकारी र सशक्त बनाउने