२ बैशाख २०८३, बुधबार
बागमती प्रदेश

नेता बानियाँद्वारा मनहरी ३ को मिलडाँडामा खानेपानी मोटर सहयोग

हेटौंडा, २५ बैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा मंगलबार मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारमा खानेपानीको मोटर सहयोग गर्नुभएको छ । नेता बानियाँले मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारको ४५  घरधुरीका