नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु
त्रिशूली । नुवाकोट जिल्लामा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप ३ जनाको निधन भएको छ । दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए । योसँगै जिल्लामा