३ बैशाख २०८३, बिहिबार
बागमती प्रदेश

काभ्रेपलाञ्चोकमा खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य