शिलान्यासको डेढ वर्षमा पनि बनेन वडा कार्यालय
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ स्थित सोना पुखुः र वडा कार्यालय भवन निर्माण अलपत्र छ । मध्यपुरथिमि नगरपालिकाले परम्परागत शैलीमा पोखरी र त्यसमाथि आकर्षक स्वरुपमा ६ नं वडा कार्यालय भवन निर्माण गर्न शिलान्यास गरेपछि निर्माण रोकिएको हो । नगरपालिकाले रु एक