३ बैशाख २०८३, बिहिबार
बागमती प्रदेश

उपत्यकामा आजदेखि १० दिन थपियो निषेधाज्ञा : के गर्न पाइन्छ र पाइदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि पुन: १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याएको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको