१७ असार २०८१, सोमबार
कोरोना

बाँकेमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु

राँझा, ३० असोज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय