पृष्ठभूमि र जन्म जयन्त चन्दले अघिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो भने देउवा नेतृत्वको सरकारमा पनि राप्रपाको तर्फबाट उहाँले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो । उहाँ राप्रपाको पूर्व