१ चैत्र २०८२, आइतबार
जीवनी

संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकाको जीवनी

म्याग्दी । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन