नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ ?
चितवन। नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङको जन्म विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा भएको हो । गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे । विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोदय हाइस्कूल काठमाडौँबाट