३० असार २०८३, मंगलबार
ज्योतिषशास्त्र

सोमबार यी उपायहरू गरेमा दोषहरू हटेर मिल्नेछ चन्द्रमाको कृपा

हिन्दु धर्ममा सूर्य जस्तै चन्द्रमालाई पनि देवता रुपमा मानिन्छ । कुंडलीको नवग्रहमा चन्द्रमालाई आमा र मनको कारक मानिन्छ । यस्तो बिपतकालिन समयमा मानिसहरूको अस्थिर र अशान्त मनको कारण चन्द्रमा हो । राशिफल ग्रहमा चन्द्रमाको उत्साह मानव जीवनमा पूर्ण प्रभाव रहेको