१५ जेष्ठ २०८३, शुक्रबार
ज्योतिषशास्त्र

शनिबार यी चीजहरु नखाँदा राम्रो

शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ । के-के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ । १. सादा दुध वा दहिको सेवन शनिबार