४ आश्विन २०८१, शुक्रबार
लेखहरु

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र

आज सीता जयन्ती अर्थात्, सीताको उत्पत्ति भएको दिन, माता सीताको एक पौराणिक दृष्टान्त चरित्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । भगवान् रामले देवताहरूको प्रार्थनालाई स्वीकार गरी पृथ्वीको भू-भार उतार्नु भएको हुँदा विभिन्न क्षेत्र तथा देश-देशान्तरबाट वशिष्ठ, विश्वामित्र, कण्व, च्यवन,