३० असार २०८३, मंगलबार
लेखहरु

पत्रकारलाई दवाउन खोज्नु भनेको वाक स्वतन्त्रतामा अंकुश लगाउनु हो

लोकतन्त्रमा पत्रकारलाई समेत बोल्न नदिने चरित्रको विकास हुदैछ के यो जायज होत ? यस्ता विषय उपर हरेकको ध्यान जान जरूरी छ । देशको विकासमा पत्रकारको भुमिका ठूलो हुनसक्छ । युट्युबमा नेताले पत्रकारलाई धम्क्याउदै गरेको दृष्य हामीले पायौं यो नितान्त गलत