४ आश्विन २०८१, शुक्रबार
लेखहरु

हामी यस्तै हो, नेपाल पनि यस्तै हो : देश कतिञ्जेल यसरी नै चलिरहन्छ थाहा छैन 

१. सन् २००७-२००८ मा ब्रिटिस राजकुमार ह्यारी सैन्य प्रशिक्षणको क्रममा रोयल गोर्खा राइफल्सको फस्ट बटालियनमा अफगानिस्तानमा कार्यरत थिए । त्यतिखेर उनलाई गोर्खा सैनिकहरुसँग रहेको उनलाई कहिले जानकारी भयो भन्ने प्रश्न सोधिँदा उनले जवाफ दिए गोर्खा सैनिकहरूको वीचमा भन्दा सुरक्षित अर्को