७ जेष्ठ २०८१, सोमबार
लेखहरु

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०७२ असोज ३