५ आश्विन २०८१, शनिबार
लेखहरु

सरकारी विद्यालय हुनु त गंगा माध्यामिक विद्यालय जस्तो

रामपुर, पाल्पा । पाल्पाको रामपुरस्थित गंगा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो । सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक,