६ आश्विन २०८१, आइतबार
लेखहरु

९ वर्षमा पनि बनेन इलाममा पक्की पुल

मङ्गलबारे । निर्माण थालिएको ९ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुनसकेको छैन । विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा