७ आश्विन २०८१, सोमबार
लेखहरु

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने