शिक्षण सिकाई प्रक्रियामा शिक्षकको महत्वपुर्ण स्थान रहेको हुन्छ। पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण पद्दति आदिको बैज्ञानिक तवरले प्रयोग गरी उपयुक्त वातावरण सिर्जना गर्दै ज्ञान र सिप प्रदान गर्ने भएकोले शिक्षण सिकाई प्रक्रियाको केन्द्रमा शिक्षकनै रहेको हुन्छ। अत शिक्षक ज्ञानी र