५ बैशाख २०८२, शुक्रबार
कला-साहित्य

हुन्न र यसो गर्न

यो मेरो देश हो मलाई पनि चाहियो भन्न नै पाइन्न र? किन हाम्रो देशमा हाम्रो केहि हक र अधिकार छैन र? संसारमा सुन्दर होस् यो मेरो देश; भन्न किन हुन्न र ? यस्तो राम्रो रहर मलाई पनि लाग्नु; कहिले किन