५ मंसिर २०८१, बुधबार
कला-साहित्य

जीवन :एक दृष्टि

जीवन: सृष्टि हुन्छ हिरण्यगर्भ अर्थात् बिग ब्याङ्गबाट ब्रह्म्स्वरूपमा आत्माले भौतिक पदार्थको खोल ओड्छ । र अणु, यौगिक, डि.न.ए., कोष, अङ्ग, प्रणाली र शरीर विकशित हुन्छ । र आकांक्षा, आनन्दको खोजीमा आमाको कोखबाट फुत्त धर्तीमा झर्छ । फेरि धर्ति मातामै भर