सुनामीको छाल संगै बगौं बगौं लाग्छ, उनको माया जाल संगै बगौं बगौं लाग्छ । मौलिकताको संरचना निर्माण गर्दा गर्दै, कौशिलताको खाल संगै बगौं बगौं लाग्छ। रचनाका सम्भाव्यता पंक्ति बद्व हुँदै गर्दा, पन्नाका ती चाल संगै बगौं बगौं लाग्छ। उत्साहको क्यानभासमा