५ फाल्गुन २०८२, मंगलबार
कला-साहित्य

आज हरिबोधिनी एकादशी : तुलसीको विशेष पूजा गरिने

कार्तिक १४, काठमाडौँ | कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका