८ फाल्गुन २०८२, शुक्रबार
कला-साहित्य

अपहरण बलात्कार

अपहरण बलात्कार रोक्नु पर्यो सरकार अपराधीलाई कडा सँजाय तोक्नु पर्यो सरकार न त चेली सुरक्षित छन् न त साना बालक सुरक्षाको सबै जिम्मा बोक्नु पर्यो सरकार अशान्तिमा देश कहिल्यै लम्किदैन विकास तिर ह्त्या हिंसा मच्चाउनेलाई ठोक्नु पर्यो सरकार जितेपछि जनतालाई