१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

कस्तो रोग हो डेंगु? यसका लक्षणहरु के के हुन् र यसबाट कसरी बच्ने

स्वास्थ्य मानव जीवनको महत्वपूर्ण पक्ष हो। हरेक मानिस आफू लामो समय सम्म बाँच्ने चाहाना राख्दछ र सोही बमोजिमको जीवनशैलीको निर्माण गर्दछ। स्वास्थ्य गतिशील हुने हुँदा विविध कारणले मानिसको स्वास्थ्यको अवस्था जटिल बन्दै गइरहेको हुन्छ। त्यसमा पनि वर्षायाम स्वास्थ्यका दृष्टिले संबेदनशिल