१५ असार २०८१, शनिबार
स्वास्थ्य

आँप खाँदाका फाइदाहरु

हेर्दा पहेलो रंगको देखिने, खाँदा निकै स्वादिलो लाग्ने र सम्झिदै मुख रसाउने एक प्रकारको फल हो आँप । आँप मानिसको स्वास्थको लागि अति फाइदाजनक छ । मानिसले स्वस्थकर जीवन यापन गर्न र विभिन्न रोगसँग लड्न सक्ने क्षमता पनि प्राप्त गर्दछ