१० मंसिर २०८१, सोमबार
कृषि

किसानका तरकारी किसानलाई नै

खोटाङ, २८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण बिक्री गर्न नपाएका किसानको तरकारी खरिद गरी अन्य किसानलाई राहतमा वितरण गर्न शुरुआत गरेको छ । किसानका खेतबारीबाट काउली र बन्दा खरिद गरी सो गाउँपालिकाले तरकारी अभाव रहेका किसानलाई वितरण शुरु