केराको थामबाट राम्रो आम्दानी
महोत्तरी, २८ कात्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास