२६ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट हट्न नसक्ने बताएका छन् । एक मिडिया संग कुरा गर्दै सांसद भट्टराईले ओलीले दुवै पद नछाड्ने बताएका हुन् । भट्टराईले पार्टी भित्र उठाएको