१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

जङ्गली च्याउ खाँदा चार बिरामी

रुकुमपूर्व, २७ असार । रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६