१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

युवाका तालीम एकद्धार प्रणालीबाट लैजान कोष स्थापना

काठमाडौँ, ३० असार । सरकारले युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजान ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कोष’ स्थापना गर्न थालेको छ । विभिन्न मन्त्रालयमार्फत सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कार्यक्रममा देखिएको दोहोरोपना घटाउन र एकीकृतरुपमा