१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

सार्वजनिक सवारी त चले, यात्रु भएनन्

काठमाडौँ, ९ साउन । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही