काठमाडौं । एमाले एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताएका छन् । रिजालले पत्रकार सम्मेलन गर्ने कि भन्ने आन्तरिक सल्लाह भएपनि ठोस निर्णय भइनसकेको बताए ।