दार्चुला, १२ साउन । सदरमुकाम खलङ्गाबाट ब्यास जान घोरेटो बाटो ठाउँ ठाउँमा अवरुद्ध छ । ब्यास गाउँपालिका–२ को तम्बाकु र मौराभेलमा बाटो नै छैन् । बाटो नहुँदा गाउँसम्म पुग्न सक्ने अवस्था छैन् । दुई वटा तारमार्फत महाकाली तरेर स्थानीयवासी घर