अन्तर्राष्ट्रिय युवा दिवस: जो आफ्नो मेहनतले उद्यमी बने
चितवन, २८ साउन । परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि