१७ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

फिलिपिन्समा भूकम्पको धक्का, घरहरुमा क्षति

मनिला, २ भदौ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ