१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

छ वर्षमा पनि भेटिएनन् हत्यारा

बागलुङ, १२ भदौ । वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी