बलेवा, १८ भदौ । यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको स्याउ बजारमा आउन पाएन् । ढिलै भए पनि एक महिना