१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

कमी आएन प्रसूति सेवा लिन आउनेको

काठमाडौँ, २१ भदौ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी आएको जनाइएको छ