१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

चितवन, २५ भदौ । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको