१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

भारतले गर्यो डेढ अर्ब सहयोग

काठमाडौं, ९ असोज । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले मंगलबार १ अर्ब ५४ करोड रुपियाँ प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भारत सरकारले आवास तथा विद्यालय