नगरपालिकाको आफ्नै निशान छाप
परासी, १९ असोज । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरको आफ्नो छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने बर्दघाट पश्चिम