कुल कोरोना सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो
नयाँदिल्ली, २१ असोज । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये ७२