२० बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

मन्त्री पासवानको निधन

नयाँदिल्ली, २३ असोज । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको मुटु सम्बन्धी शल्यक्रिया