२० बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

संक्रमितको संख्या ३ लाख नाघ्ने सरकारको आँकलन, दसैँमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव

असोज २९, काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’