११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

दुर्घटनाबाट एक जनाको मृत्यु

रौतहट । रौतहटमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहिबार विहान गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोकमा ठक्कर दिँदा अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा