२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

ओलीलाई नेकपाको नाम नलिन अध्यक्ष नेपालको चेतावनी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी र सूर्य चिन्ह पाउने आशा मार्न आग्रह गरेका छन् । अध्यक्ष नेपालले सूर्य पाउन आशा नगर्दा आग्रह गरेका हुन् । ताप्लेजुङमा आयोजित भेलामा सम्बोधन